नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी
बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडी बिहान साढे ३ ः १५ बजे आगजनी भएको उम्मेदवार तर्क बडुवालले जानकारी गराएका छन् । बडुवालले कुनै एक अज्ञात समुहले गाडीमा आगजनी गरेको हुनसक्ने बताएका छन् |
चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पु¥याएका थिए,’उनले भने ,‘त्यस कारण गाडीमा खासै क्षति भने हुन सकेका थिएन् |
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२