श्रावण १८, २०८३
भेषभूषामा सजिएका युवती

भेषभूषामा सजिएका युवती

सांस्कृतिक भेषभूषामा सजिएका तनहुँको म्याग्दे गाउँपालिकाका युवती । तिहारका अवसरमा देउसीभैलो खेल्न उनीहरु सांस्कृतिक भेषभूषामा सजिएका हुन् ।