वैशाख २१, २०८३
कैलाश आश्रम धामको प्रवेशद्वार उद्घाटन

कैलाश आश्रम धामको प्रवेशद्वार उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा निर्माण भएको मुख्य प्रवेशद्वार उद्घाटन गर्दै ।