वैशाख २१, २०८३
स्वास्थ्य स्वयम्सेविका सम्मानित

स्वास्थ्य स्वयम्सेविका सम्मानित

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको १८ औँ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस कार्यक्रममा उत्कृष्ट स्वास्थ्य स्वयम्सेविकालाई सम्मान गर्दै भक्तपुर नगर प्रमुख सुनिल प्रजापति ।