श्रावण २३, २०८२
पछिल्लो २४ घण्टामा थपिए ४४० नयाँ संक्रमित, ६ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ४४० नयाँ संक्रमित, ६ जनाकाे मृत्यु

को २४

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा ३८७ जना र एन्टीजेन परीक्षण गर्दा ५३ जनामा कोरोना देखिएको छ । यस्तै, ४७४ जना निको भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या सात हजार ५१९ रहेको छ । कोरोनाको कारण आज ६ जनाको मृत्यु भएको छ ।