पुस ८, २०८१
ढोरपाटनका २२ धारा

ढोरपाटनका २२ धारा

नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा रहेको २२ धारा । ढोरपाटनमा शिकार आरक्षका साथै उत्तर गंगा र २२ धारा पर्यटकहरुको लागि आकर्षणको केन्द्र बन्दै गएका छन् ।